Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

भदौ १ गतेदेखि लागु हुनेगरी एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

भदौ १ गतेदेखि लागु हुनेगरी एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर


  • 4.6K
    Shares

    भदौ १ गतेदेखि लागु हुनेगरी एनसीसी बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
    images

    काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले भदौ १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आज बाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले सार्वजनिक भएको व्याजदर अनुसार विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म व्याज दिइने जनाएको छ भने मुद्दती निक्षेपमा ६.५० प्रतिशतदेखि ८.२६ प्रतिशतसम्म व्याज दिइने उल्लेख गरिएको छ ।

    Ncc-bankss.jpg

    प्रकाशित मिति :भाद्र २ २०७८ बुधवार - १२:५५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij