Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि, शेयरमुल्य कति पुग्यो ?

जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि, शेयरमुल्य कति पुग्यो ?


  • 7.3K
    Shares

    जीवन विकास लघुवित्तको शेयरमुल्य १० प्रतिशतले वृद्धि, शेयरमुल्य कति पुग्यो ?
    images

    काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार (नेप्से)मा जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । 

    कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । कम्पनीको शेयरमुल्य ४० रुपैंयाले बढेर प्रतिकित्ताको मुल्य ३ हजार २२८ रुपैंया पुगेको छ ।

    यस्तै, मार्केट डेपमा कम्पनीको २ लाख १३ हजार ८९७ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

    nnn.jpg

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - १२:२६:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij