२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार (नेप्से)मा कारोबार सुरु भएको ५ मिनेटमै तीन कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।
नेशनल हाइड्रोपावर र खानीखोला हाइड्रोपावरको शेयरमुल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ भने रिदी हाइड्रोपावरको शेयरमुल्य ९.८८ प्रतिशतले बढेको हो ।
नेशनल हाइड्रोपावरको शेयरमुल्य रु ४८२.७०, खानीखोला हाइड्रोपावरको शेयरमुल्य रु ५०५.७० र रिदी हाइड्रोपावरको शेयरमुल्य रु ९७३ पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij