Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रिमियर इन्स्योरेनसको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक, प्रतिशेयर आम्दानी र बीमा शुल्क कति ?

प्रिमियर इन्स्योरेनसको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक, प्रतिशेयर आम्दानी र बीमा शुल्क कति ?


  • 5.2K
    Shares

    प्रिमियर इन्स्योरेनसको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक, प्रतिशेयर आम्दानी र बीमा शुल्क कति ?
    images

    काठमाडौं । प्रिमियर इन्स्योरेनसले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण हालै सार्वजनिक गरेको छ । 

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा  ३७ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ५.६० व्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले ३५ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ६७ करोड २४ लाख रुपैयाँ थियो । खुद बिमा शुल्क ९.६ प्रतिशतले बढेर ७६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्ष यसले ६९ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८५ पैसाले बढेर ३४ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

     

    प्रकाशित मिति :भाद्र १ २०७८ मंगलवार - ११:२१:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij