२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । कारोबारको दोस्रो दिन (सोमबार) कारोबारको अन्तिम समयसम्म आउँदा ५ कम्पनीको शेयरमुल्यमा उच्च गिरावट आएको छ ।
आईसीएफसी फाइनान्सको शेयरमुल्य ६.२७ प्रतिशतले घटेर प्रतिकित्ताको शेयरमुल्य रु ९५६ पुगेको छ ।
यस्तै, माउटेन इनर्जी नेपालको ५.३३ प्रतिशतले घटेर शेयरमुल्य रु १ हजार २८०, युनियन लाइफको ४.५३ प्रतिशले घटेर शेयरमुल्य रु ८१६, ङादस् ग्रुप पावरको ४.३३ प्रतिशतले घटेर शेयरमुल्य रु १ हजार १५ र नेपाल एसबिआईको शेयरमुल्य ३.४१ प्रतिशतले घटेर प्रतिकित्ताको मुल्य रु ४१०.५० पुगेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij