२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेको छ ।
आज नेप्से २२.७० अंकले घटेर दुई हजार ३२ दशमलब ५१ विन्दुमा थामिएको छ भने ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अन्य सबै घटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij