Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

७ कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट, कुनको शेयरमुल्य कति ?

७ कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट, कुनको शेयरमुल्य कति ?


  • 6.2K
    Shares

    ७ कम्पनीको शेयरमुल्यमा नकरात्मक सर्किट, कुनको शेयरमुल्य कति ?
    images

    काठमाडौं । कारोबारको पहिलो दिन (आइतबार) कारोबार सुरु भएको करिब दुई घण्टा पुग्दाँ ७ कम्पनीको शेयरमुल्य नकरात्मक सर्किट लेभमा घटेको छ । सो अवधीसम्म पाँचथर पावर कम्पनीको शेयरमुल्य १० प्रतिशतले घटेको छ ।

    यस्तै, हिमालयन पावर पाटर्नर,रिलायन्स फाइनान्स,गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग,रिदी हाइड्रोपावर डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स र रैराङ हाइड्रोपावरको शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

    कुनको शेयरमुल्य कति ?

    decrease_rw2uZ1yCzo.jpg

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - १३:४९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij