२०८२ भाद्र ३ गते मंगलवार
गोरखा । गोरखामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञाप्ती अनुसार आज (बिहीबार) थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।
नगरपालिका वडा नं ३ का ६६ वर्षीय पुरुष र वडा नं ७ का ७० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले बताए ।
डा.शर्माका अनुसार दुवै संक्रमितको स्वावको नमुना परिक्षण चितावन मेडिकल कलेजको फिभर क्लिनीक चितावनमा गरिएको हो । दुवै संक्रमित गोरखा नगरपालिकाका रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij