Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

प्रि ओपन सेसन :  करिब ८ अंकले घट्यो नेप्से,  ६८ कम्पनीको शेयरमूल्यमा गिरावट

प्रि ओपन सेसन :  करिब ८ अंकले घट्यो नेप्से,  ६८ कम्पनीको शेयरमूल्यमा गिरावट


  • 6.2K
    Shares

    प्रि ओपन सेसन :  करिब ८ अंकले घट्यो नेप्से,  ६८ कम्पनीको शेयरमूल्यमा गिरावट
    images

    काठमाडौं । साताको पहिलो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.२६ अंक घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १६.४१ अंक बढेर ३१७९.०० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.२६ अंक घटेर ३१७०.६५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.५४ अंक घटेको छ।

    आइतबार प्रि ओपन सेसनमा १४४ कम्पनीको शेयर कारोबार भएको छ जसमध्ये ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

    प्रकाशित मिति :श्रावण ३१ २०७८ आइतवार - ११:३५:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij