Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

दुबईले माग्यो आर्कषक तलवका साथ ४२४ नेपाली कामदार, तलब र अन्य सुविधा के के ?

दुबईले माग्यो आर्कषक तलवका साथ ४२४ नेपाली कामदार, तलब र अन्य सुविधा के के ?


  • 8.3K
    Shares

    दुबईले माग्यो आर्कषक तलवका साथ ४२४ नेपाली कामदार, तलब र अन्य सुविधा के के ?

    दुबईको एक कम्पनीले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको Apleona Sam Facilities Management LLCकम्पनिले सेक्युरिटी गार्डका लागी ३७८ पुरुष र ४६ महिला गरी ४२४  जना नेपाली कामदारको माग गरेको हो । 

    न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कम्तिमा SLC पास साथै अंग्रेजी लेख्न बोल्न, पढ्न सक्ने, ५ फिट ५ इन्च उचाइ भएको, उमेर २२ देखि ४० बर्ष ननाघेको  कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । 

    तलब खान बस्न सहित ५१ हजार भन्दा बढी  रहेको छ । इच्छुक कामदारले AL Secure  Manpower Recruitment P.Ltd को कार्यलय सिनामंगलमा भदौ ४ गते अन्तरवार्ता दिनु पर्नेछ । 

    स्वदेशमा हुने मेडिकलको खर्च,स्वदेशमा हुने बिमा खर्च ,भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैैले बेहोर्नेु पर्नेछ । यस्तै, भिसा शुल्क ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै  बेहोर्नेछ ।

     

    प्रकाशित मिति :श्रावण २९ २०७८ शुक्रवार - १६:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij