Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मेगा बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

मेगा बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?


  • 10.4K
    Shares

    मेगा बैंकले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

    काठमाडौँ । मेगा बैंकले १३% लाभांश दिने भएको छ । बैंक संचालक समितिको आज (बिहीबार) बसेको संचालक समितिको बैंठकले आफ्ना लगानीकर्तालाई १३.०५% लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

    संचालक समितिले लगानीकर्तालाई १०% बोनस सेयर र ३.०५% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

    उक्त प्रस्तावलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी दिनमा बस्ने साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीलाई वितरण गर्ने भएको छ ।

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १२:४७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij