Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

प्रकाश ओझाको ‘भन्दे’ सार्वजनिक

प्रकाश ओझाको ‘भन्दे’ सार्वजनिक


  • 9.7K
    Shares

    प्रकाश ओझाको ‘भन्दे’ सार्वजनिक

    काठमाडौं । ओएसआर डिजिटल प्रालीको प्रोडक्सनमा तयार भएको गीत ‘भन्दे’को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

    यो गीतमा गायक प्रकाश ओझाको स्वर छ । लामो समयदेखि नेपाली गीतसंगीतबाट टाढा रहेका प्रकाश यही गीतबाट संगीत क्षेत्रमा कमब्याक गर्दैछन् । गीतमा प्रकाशकै शब्द तथा संगीत छ ।

    यो गीतको भिडियोमा मुकुन भुषाल, रविन्द्र झासँगै पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजालको अभिनय छ । बसन्त निरौलाले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

     

    प्रकाशित मिति :पौष २ २०७७ बिहिवार - १२:०९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij