Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मंसिर १ देखि लागु हुनेगरि माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

मंसिर १ देखि लागु हुनेगरि माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर


  • 8.2K
    Shares

    मंसिर १ देखि लागु हुनेगरि माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो नयाँ व्याजदर

    काठमाडौं । माछापुच्छ्रे बैंकले मंसिर १ देखि लागु हुनेगरी बचत तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

    बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ ७.२५ देखि ८.५० प्रतिशत ब्याज पाइने छ भने संस्थागत रुपमा ५.५० देखि ७ %सम्म रहेको छ । यस्तै बचतमा १ देखि ४.५०% ब्याजदर रहेको छ ।

    ma.jpg

    प्रकाशित मिति :कार्तिक २७ २०७७ बिहिवार - ११:१८:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij