Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ कम्पनीको शेयरमुल्यमा उछाल, कुनको कति प्रतिशतले बढ्यो ?

६ कम्पनीको शेयरमुल्यमा उछाल, कुनको कति प्रतिशतले बढ्यो ?


  • 6.3K
    Shares

    ६ कम्पनीको शेयरमुल्यमा उछाल, कुनको कति प्रतिशतले बढ्यो ?
    images

    काठमाडौं । कारोबारको अन्तिम दिन (बिहीबार) कारोबार सुरु भएको दुई घण्टामा ६ कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि भएको छ ।

    आज महालक्ष्मी विकास बैंक,कामना सेवा विकास बैंक, रुरु जलविद्युत र जीवन विकास लघुवित्तको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । यस्तै, युनियन लाइफ इन्स्योरेन्स र साइन रेसुङगा्को शेयरमुल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।

     

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १३:५५:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij