Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

जीवन विकास लघुवित्तमा कर्मचारी माग, न्यूनतम योग्यता कति र आवेदन दिने मिति कहिलेसम्म ?

जीवन विकास लघुवित्तमा कर्मचारी माग, न्यूनतम योग्यता कति र आवेदन दिने मिति कहिलेसम्म ?


  • 7.9K
    Shares

    जीवन विकास लघुवित्तमा कर्मचारी माग, न्यूनतम योग्यता कति र आवेदन दिने मिति कहिलेसम्म ?
    images

    काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले रोगजारी खुलाएको छ । लघुवित्तले केहि कनिष्ठ सहायक प्रशिक्षार्थी र केही सहायक प्रशिक्षार्थीको माग गर्दै रोजगारीको अवसर खुलाएको हो ।

    उक्त पदका लागि कम्तीमा एस एस सि वा कक्षा १२ उतिर्णका साथै १८ वर्ष पुरा भई ३५ वर्ष (महिलाको हकमा ४०) ननाघेको नेपालीले अनलाइन आवेदन दिन सक्नेछन् ।

    आवेदन फारम साउन २६ गतेबाट भदौ ११ गतेसम्म भर्न तथा बुझाउन सकिने लघुवित्तले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २८ २०७८ बिहिवार - १३:१४:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij