Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

पछिल्लो २४ घण्टामा थपिए ७३६ जनामा कोरोना संक्रमित, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए ७३६ जनामा कोरोना संक्रमित, १३ जनाको मृत्यु


  • 7.9K
    Shares

    पछिल्लो २४ घण्टामा थपिए ७३६ जनामा कोरोना संक्रमित, १३ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    आज ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कुल निको हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ ।

    बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ । 

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १६:२१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij