Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

६ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?

६ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?


  • 5.9K
    Shares

    ६ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट, कुनको कतिले बढ्यो ?
    images

    काठमाडौं । कारोबारको चौथो दिन (बुधबार) ६ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि भएको छ ।

    आज कारोबार सुरु भएको ३ घण्टासम्म रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको शेयर मुल्य १० प्रतिशतले बढेको छ ।

    यस्तै,एनआरएन इन्फ्रास्ट्रक्चर, रिदी हाइड्रोपावर माउन्टेन हाइड्रोको शेयरमुल्य ९ प्रतिशतले बढेको छ ।

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १५:०६:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij