Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

सिटिजन लाइफ इन्स्योरेन्समा ६६ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?

सिटिजन लाइफ इन्स्योरेन्समा ६६ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?


  • 5.8K
    Shares

    सिटिजन लाइफ  इन्स्योरेन्समा ६६ जना कर्मचारी माग, आवेदन दिने मिति कहिलेसम्म ?
    images

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६६ जना कर्मचारी माग गरेको छ । कम्पनीले दुई पदका लागि ६६ जना कर्मचारी मागेको हो ।

    कम्पनीले शाखा तथा उप-शाखाका लागि प्रदेश १ का लागि ५ जना, प्रदेश २ का लागि ६ जना, बाग्मती प्रदेशका लागि १५ जना, गण्डकी प्रदेशका लागि ७ जना, प्रदेश ५ का लागि ११ जना, कर्णाली प्रदेशका लागि २ जना र सुदूर पश्चिम प्रदेशका लागि २ जना गरी ४८ जना कर्मचारी माग गरेको जनाएको छ ।

    यस्तै, कम्पनीले सेल्स एक्जुकटिभका लागि प्रदेश १ का लागि २ जना, प्रदेश २ का लागि २ जना, बाग्मति प्रदेशका लागि ८ जना, गण्डकी प्रदेशका लागि २ जना, प्रदेश ५ का लागि २ जना, कर्णाली प्रदेशका लागि १ जना र सुदुरपश्चिम प्रदेशका लागि १ जना गरी १८ जना कर्मचारी माग गरेको छ ।

    इच्छुक योग्यता पुगेका व्यक्तिले भदौ ९ गते भित्र इमेल मार्फत आवेदन पेश गर्ने सक्ने कम्पनीले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण २७ २०७८ बुधवार - १३:३१:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij