२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो चौथो दिन आज (बुधबार) सामान्य अंकले घटेको छ ।
आज नेप्से ६.२० अंकले घटेर दुई हजार ५५ दशमलब २२ विन्दुमा पुगेको छ भने ५ अर्ब १४ करोड ४६ लाख ७५ हजार ५७८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा समूह बढेका छन् भने अन्य सबै घटेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij