Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

प्रचण्ड ओलीको 'वान टु वान' वार्ता सकियो 

प्रचण्ड ओलीको 'वान टु वान' वार्ता सकियो 


  • 7.3K
    Shares

    • images
    प्रचण्ड ओलीको 'वान टु वान' वार्ता सकियो 
    images

    काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वान टु वान वार्ता सकिएको छ ।

    स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच छलफल भएको थियो । छलफलपछि स्थायी कमिटी बैठक बस्ने बताइएको छ । 

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - १३:३१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij