Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सकारात्मक सर्किट लागेर खुल्यो माउण्टेन इनर्जीको सेयर

सकारात्मक सर्किट लागेर खुल्यो माउण्टेन इनर्जीको सेयर


  • 7.9K
    Shares

    • images
    सकारात्मक सर्किट लागेर खुल्यो माउण्टेन इनर्जीको सेयर
    images

    काठमाडौं । माउण्टेन इनर्जीको सेयर कारोबार बुधबारबाट खुला भएको छ । पहिलो दिन नै माउण्टेनको सेयर भाउ सर्किट लागेर बढेको छ । बुधबार माउण्टेनको सेयर भाउ ९.८८५ ले बढेर ३७४ रुपैयाँ पुगेको छ ।

    नेप्सेले पहिलो कारोबारका लागि ११४ रुपैयाँ ८१ पैसादेखि ३४४ रुपैयाँ ३३ पैसा ओपनिङ रेन्ज दिएको थियो । यसको कारोबार ‘एमइएन’ संकेतबाट भएको हो ।
     
    माउण्टेन इनर्जी नेपालले मंगलबार कुल १ करोड ९६ लाख ८० हजार २७० कित्ता सेयर सूचीकृत गराएको थियो । जसमा कम्पनीले कात्तिक २६ देखि मंसिर ३ गतेसम्म बिक्री गरेको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ पनि समावेश गरिएको छ ।

    प्रकाशित मिति :पौष १ २०७७ बुधवार - ११:४२:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij