२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवारको लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि १ अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५३ पैसा र बिक्रिदर ११८ रुपैयाँ १३ पैसा कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij