Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि

चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि


  • 4.8K
    Shares

    चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार चार कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ ।

    यो समाचार तयार पार्दासम्म जीवन विकास लघुवित्त, युनियन लाइफ इनस्योरेन्स, नेपाल फाइनानस लिमिटेड र ङादी ग्रुप पावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको हो ।  

    नेप्सेका अनुसार यस अवधिमा नेप्से ७ अंकले बढेर तीन हजार एक सय १५ विन्दुमा पुगेको छ भने करिब साढे चार अर्ब भन्दा बढीको कारोबार भएको छ ।    

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - १२:३६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij