Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

एमालेको केन्द्रीय कमिटी बैठक स्थगित


  • 4.2K
    Shares

    एमालेको केन्द्रीय कमिटी बैठक स्थगित
    images

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सरेको छ । आइतबार (आज)का लागि बोलाइएको बैठक सोमबार (भोलि) सम्मका लागि सारिएको एक नेताले जानकारी दिए ।

    ती नेताका अनुसार सोमबार तीन बजे बस्नेछ । यसैगरी आजका लागि बोलाइएको स्थायी कमिटी बैठक समेत भोलि सम्मका लागि सारिएको थियो । आज बिहान ११ बजेका लागि बोालइएको स्थायी कमिटी बैठक भोलि बिहान ११ बजेसम्मका लागि सारिएको हो ।

    आगामी भदौमा एमालेको विधान अधिवेशन बोलाउने तयारी भइरहेको छ । विधान अधिवेशनको प्रस्ताव अनुमोदनका लागि बैठक बोलाइएको हो ।

    संस्थापन पक्षले विधान अधिवेशन गर्ने तयारी गरेपनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने उक्त बैठक रोकेर सहमती गर्नुपर्नेमा जोड दिएको छ ।

    प्रकाशित मिति :श्रावण २४ २०७८ आइतवार - ११:२३:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij