Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

हिरो मोटोकर्प १० वर्ष पूरा, नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

हिरो मोटोकर्प १० वर्ष पूरा, नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना


  • 5.2K
    Shares

    • images
    हिरो मोटोकर्प १० वर्ष पूरा, नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

    काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । 

    यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०५ छुट साथै स्पेयर पार्टसमा १०५ छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १८ २०७८ सोमवार - १३:५२:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij