Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

'मदन पुरस्कार–२०७७'को श्रेष्ठ सूची सार्वजनिक

'मदन पुरस्कार–२०७७'को श्रेष्ठ सूची सार्वजनिक


  • 5.3K
    Shares

    'मदन पुरस्कार–२०७७'को श्रेष्ठ सूची सार्वजनिक
    images

    काठमाडौँ । मदन पुरस्कार गुठीले 'मदन पुरस्कार–२०७७'का लागि ९ पुस्तकहरु छनोट गरेको छ । गुठीलाई प्राप्त २२२ पुस्तकहरूमध्ये ९ वटा पुस्तकलाई श्रेष्ठ सूचीमा समेटिएको हो ।

    यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको थियो । अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको आधार बनाइएको गुठीले जनाएको छ ।

    यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार दिइने छ ।

    श्रेष्ठ सूचीमा परेका ९ पुस्तक :

    - एकलव्यको देब्रे हात

    - करिया

    - कल्प-ग्रन्थ

    - नृत्याक्षर विज्ञान

    - फिलिङ्गो

    - फुलाङ्गे

    - मोक्षभूमि

    - रमिते

    - लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२००)

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १६:४३:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij