Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

लुम्बिनीका प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

लुम्बिनीका प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त


  • 4.5K
    Shares

    लुम्बिनीका प्रदेशमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
    images

    बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)का ३ जना सांसद पदमुक्त भएका छन् ।

    सांसदबाट पदमुक्त भएका तीनै जना अहिले लुम्बिनी सरकारका मन्त्री पनि हुन् । सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकास मन्त्री, विजयबहादुर यादव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कल्पना पाण्डे उद्योग वन तथा वातावरण मन्त्री छन्।

    प्रदेशसभा सचिवालयले शुक्रबार सूचना प्रकाशित गरी सन्तोषकुमार पाण्डे, विजयकुमार यादव र कल्पना पाण्डे पदमुक्त भएको सूचना प्रकाशित गरेको हो ।

    प्रकाशित मिति :श्रावण १५ २०७८ शुक्रवार - १६:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij