Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • 10.1K
    Shares

    मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं । आज मन्त्रिपरिषद् नियमित बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान साँढे १० बजेका लागि बैठक बोलाएका हुन् । तर केहि समयपछि मात्रै बैठक शुरु हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाँईले लोकपथलाई जानकारी दिए ।

    उनका अनुसार यो नियमित मन्त्रिपरिषद् बैठक हो । सोमवार नियमित बैठक बस्न नसकेपछि आज बैठक बस्न लागेको हो । आजको बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

    यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बसेको थियो । गणपूरक संख्या नपुगेपछि साँझ ५ बजे बस्नेगरि बैठक स्थगित गरिएको छ । 

    प्रकाशित मिति :मंसिर ३० २०७७ मंगलवार - ११:२२:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij