Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

यस्तो छ बैंकका कर्मचारीहरुलाई बिदा दिने निर्णय, सालभर कति दिन पाउँछन् बिदा !

यस्तो छ बैंकका कर्मचारीहरुलाई बिदा दिने निर्णय, सालभर कति दिन पाउँछन् बिदा !


  • 4.2K
    Shares

    यस्तो छ बैंकका कर्मचारीहरुलाई बिदा दिने निर्णय, सालभर कति दिन पाउँछन् बिदा !
    images

    काठमाडौं । बैंकका कर्मचारीलाई ३१ दिन बिदा दिएको छ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीलाई ३१ दिन बिदा पाउने व्यवस्था गरेको हो ।

    यद्यपि, राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले यसअघि नै सूचना प्रकाशन गरि २०७८ सालमा हुने बैंक बिदाका लागि जानकारी गराइसकेको छ । राष्ट्र बैंकका अनुसार २०७८ को वैशाखमा २ दिन, जेठमा २ दिन, भदौमा ३ दिन, असोज ९ दिन, कात्तिकमा ६ दिन, मंसिरमा २ दिन बिदा दिइएको छ ।

    त्यस्तै, फागुनमा ३ दिन र चैतमा ४ दिन बिदा दिइएको राष्ट्र बैंकले जनाएको छ । त्यसका अलावा उपत्यका भित्र मछिन्द्रनाथको भोटो जात्रा, घोडे जात्रा, गाइ जात्रा, इन्द्र जात्रामा समेत कर्मचारीले बिदा पाउनेछन् । राष्ट्र बैंकले सम्बन्धित धर्म, भुगोल तथा समुदायहरुका लागि १० दिन बिदा छुट्यायएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १५:०४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij