Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

बन्दुकसँग सेल्फी खिच्दा गोली लागेर महिलाको निधन

बन्दुकसँग सेल्फी खिच्दा गोली लागेर महिलाको निधन


  • 157.5K
    Shares

    • images
    बन्दुकसँग सेल्फी खिच्दा गोली लागेर महिलाको निधन

    भारतको उत्तर प्रदेशमा एक महिलाको सेल्फी खिच्ने क्रममा बन्दुकको गोलीले लागेर मृत्यु भएको छ। टाइम्स अफ इन्डियाका अनुसार २६ वर्षकी राधिका गुप्ताले ससुराको बन्दुकसँग धेरैवटा सेल्फी खिचि सकेकी थिइन्। तर गोली भरिएको बन्दुकको ट्रिगर झुक्किएर थिच्न पुग्दा गत बिहीबार राति उनको मृत्यु भएको बताइएको छ।

    बन्दुकको गो’लीले उनको घाँटीमा ठूलो घाउँ बनाएको थियो। अस्पतालमा उनको मृ,त्यु भएको बताइएको छ । उनले गत मे महिनामा मात्र आकाश गुप्तासँग विवाह गरेका थिए । यो घटनापछि प्रहरीले राजेश गुप्तालाई पक्राउ गरेको छ ।

    राधिकाकी ससुरा राजेशले के प्रयोजनको लागि बन्दुक लोड गरेको भनेर अनुसन्धान भइरहेको छ। भारतमा अनुमति बिना बन्दुक बोक्न पाइँदैन।

     

    प्रकाशित मिति :श्रावण १२ २०७८ मंगलवार - १४:२१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij