Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सुतेको बाघलाई नजिस्क्याऊ : कांग्रेस प्रवक्ता शर्मा 

सुतेको बाघलाई नजिस्क्याऊ : कांग्रेस प्रवक्ता शर्मा 


  • 7.7K
    Shares

    सुतेको बाघलाई नजिस्क्याऊ : कांग्रेस प्रवक्ता शर्मा 

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् । उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनु सरह भएको बताए ।

    हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि,” उनले भने, “महामारीका बेला सडकमा किन आउनुपर्‍यो ? हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।”

     

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १४:४०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij