Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

जंगली हात्तीको आक्रमणबाट ३२ वर्षीय युवाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट ३२ वर्षीय युवाको मृत्यु


  • 10.2K
    Shares

    जंगली हात्तीको आक्रमणबाट ३२ वर्षीय युवाको मृत्यु

    विराटनगर । सुनसरीको कोशी गाँउपालिका ६ सुकुम्बासी टोल बस्ने ३२ वर्षीय प्रमोद यादवको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

    आज विहान ५:३० बजे आफ्नै गहुँबारीमा पानी लगाउन जाने क्रममा यादवलाई एक्कासि जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आएको हात्ती सोमबार बिहान कोशी गाउँपालिका वार्ड नम्बर ६ श्रीपुर घर भइ वार्ड ७ स्थित हरिपुरमा खेतमा काम गरिरहेका बेला हात्तीले आक्रमण गर्दा यादवको मृत्यु भएको हो ।

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - १२:०६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij