Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

मिनिट्रक दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

मिनिट्रक दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु


  • 8.1K
    Shares

    मिनिट्रक दुर्घटना : दुई जनाको घटनास्थलमै मृत्यु

    काठमाडौं । चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

    दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर २९ २०७७ सोमवार - ११:५८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij