काठमाडौं । चितवनमाआगलागीमा परेकोकारमाचालकको शव फेला परेको छ।
भरतपुर महानगरपालिका९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेकाे विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
शुक्रबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोष (दशौँ संशोधन)
काठमाडौं । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष
काठमाडौं । सुनसरी४ बाट निर्वाचित रास्वपा सांसद इन्जिनियर दीपककुमार साहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गौरीकुमारी यादवले
काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको सबै तयारी पूरा
काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ७ निर्णय गरेको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि दुई
काठमाडौं । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति
काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय