Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन

सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन


  • 1.6K
    Shares

    सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन
    images

    काठमाडौं । सरकारले दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोदबहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    मन्त्रिपरिषद्ले कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।

    प्रकाशित मिति :भाद्र २५ २०८३ बिहिवार - १७:०५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij