मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
नयाँ काम प्रारम्भ हुनेछ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
प्रतिष्ठा कमाउने बेला छ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भाग्यले विभिन्न अवसर थमाउनेछ। आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। श्रम गरेको ठाउँबाट उल्लेखनीय उपलब्धि हात लाग्नेछ। प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।
बृष
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
सामाजिक कामको सिलसिलामा व्यस्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन