Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

सुनको भाउ सामान्य घट्यो, चाँदी बढ्यो

सुनको भाउ सामान्य घट्यो, चाँदी बढ्यो


  • 11.9K
    Shares

    सुनको भाउ सामान्य  घट्यो, चाँदी बढ्यो

    काठमाडौं : बिहीबार सुनको भाउ तोलामा ७ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० मा बिक्री भइरहेको जनाएको छ।

    यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम गरिएको छ। बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो।

    बिहीबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो।

    प्रकाशित मिति :श्रावण ७ २०७८ बिहिवार - १२:३८:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij