Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु


  • 3.1K
    Shares

    ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

    कैलाली । कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ । 

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए । रासस

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १५:१९:५३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij