Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु


  • 9.2K
    Shares

    कैलालीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

    कैलाली । कोरोना संक्रमणबाट कैलालीमा थप एक महिलाको मृत्यु भएको छ ।

    जिल्लाको गोदावरी नगरपालिका १ की ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ । मंसिर २१ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी ती महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

    कडा प्रकारको निमोनिया लिएर अस्पताल आएकी महिलाको आइतबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए ।

     

    प्रकाशित मिति :मंसिर २८ २०७७ आइतवार - ११:१९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij