Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राजसंस्था पुनर्वहालीको माग गर्दै आजपनि प्रर्दशन

राजसंस्था पुनर्वहालीको माग गर्दै आजपनि प्रर्दशन


  • 8.5K
    Shares

    • images
    राजसंस्था पुनर्वहालीको माग गर्दै आजपनि प्रर्दशन
    images

    काठमाडौं । राष्ट्रवादी नागरिक समाजले राजसंस्था पुनर्वहालीको माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।  शुक्रबार समाजले काठमाडौंको शान्तिवाटीकामा राजसंस्था पुनर्वहालीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

    राजतन्त्र पुनर्वहाली गर्न, ज्ञानेन्द्र शाहलाई नारायणहिटी दरबारमा भित्राउन, समावेशी राज्यसत्ता सहितको समृद्ध नेपाल बनाउन प्रदर्शन गरिएको समाजले जनाएको छ ।

    त्यस्तै धार्मिक स्वतन्त्रता सहित हिन्दु, बौद्ध, किराँत अधिराज्य नेपाल कायम राख्नका लागि राजावादी जनप्रदर्शन गरिएको समाजको जानकारी दिएको छ ।

     

     

    प्रकाशित मिति :मंसिर २६ २०७७ शुक्रवार - १४:५६:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij