Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

देशभर २,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु पुष्टि, चार हजार १४ संक्रमणमुक्त

देशभर २,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु पुष्टि, चार हजार १४ संक्रमणमुक्त

  • 7.3K
    Shares

    देशभर २,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु पुष्टि, चार हजार १४ संक्रमणमुक्त

    नेपालमा पछिल्लो चौबीस घन्टामा थप २ हजार ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    बिहीबार देशभर ३३ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ।

    यस्तै गत चौबीस घन्टामा ४ हजार १७ संक्रमणमुक्त भएका छन्। देशभर हालसम्म ३१ हजार ३ सय ६८ सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा ७ हजार १ सय ३० पीसीआर तथा ३ हजार ८ सय ५५ एन्टिजेन परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १७ २०७८ बिहिवार - १६:४८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij