Logo

२०८२ कार्तिक २० गते बिहिवार

२०८२ कार्तिक २० गते बिहिवार

नारायणी नदी आसपास बाढीग्रस्त क्षेत्रमा पुगे प्रचण्ड

नारायणी नदी आसपास बाढीग्रस्त क्षेत्रमा पुगे प्रचण्ड


  • 4.4K
    Shares

    नारायणी नदी आसपास बाढीग्रस्त क्षेत्रमा पुगे प्रचण्ड
    images

    चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नारायणी नदी आसपासका बाढीग्रस्त र कटान भइरहेको क्षेत्रमा पुगेका छन् ।

    मंगलबार विहान उनी आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं २६ को सिसई क्षेत्रको अनुगमनमा गएका हुन् ।

    उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्यालाई स्थायी समाधान गर्न बिस्तृत गूरूयोजनाको काम अघि बढाएको बताए ।

    बाढीले भरतपुर महानगरपालिकाको ३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए । बाढीका कारण करिब १ सय बिगाहा खेतीयोग्य जमिन डुबानमा परेको थियो ।

    प्रकाशित मिति :आषाढ ८ २०७८ मंगलवार - १२:४३:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij