Logo

२०८२ कार्तिक १९ गते बुधवार

२०८२ कार्तिक १९ गते बुधवार

विपद् ब्यवस्थापनबारे सात प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग गृहमन्त्रीले गरे छलफल

विपद् ब्यवस्थापनबारे सात प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग गृहमन्त्रीले गरे छलफल


  • 4.8K
    Shares

    विपद् ब्यवस्थापनबारे सात प्रदेशका आन्तरिक मामिला मन्त्रीसँग गृहमन्त्रीले गरे छलफल
    images

    काठमाडौं । सात प्रदेशका आन्तरिक मामिला मन्त्री र गृहमन्त्रीबीच सिंहदरबारमा बैठक बसेको छ।

    सात प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुसँग गृहमन्त्री खगराज अधिकारीले छलफल गरेको गृह प्रवक्ता जनकराज दाहालले बताए । विपद् ब्यवस्थापन र निर्वाचन तयारी लगायतका विषयमा छलफल गर्न गृहमन्त्री अधिकारीले उनीहरुलाई काठमाडौं बोलाएका हुन् ।

    बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी छन् ।

    प्रकाशित मिति :आषाढ ६ २०७८ आइतवार - १३:५६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij