Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

खगेन्द्र सुनारलाई सुदनको सुझाव : राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्

खगेन्द्र सुनारलाई सुदनको सुझाव : राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्


  • 666
    Shares

    खगेन्द्र सुनारलाई सुदनको सुझाव :  राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस्
    images

    काठमाडौंं।  श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले रास्वपा सांसद् खगेन्द्र सुनारलाई राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन् । 

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– 'सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो। ​अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन । उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठी सक्यो । अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस् ।'

    उनी थप भन्छन्–'नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले नयाँ भनेर विश्वास नै गर्न सक्छन् । जो रास्वपाको विचार !'

    प्रकाशित मिति :आश्विन २७ २०८३ मंगलवार - ११:२६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij