Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन


  • 1.0K
    Shares

    नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन
    images

    काठमाडौं ।  नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो नैकापस्थित निवासमै रहेका बेला असहज महसुस भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो।

    नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन् ।

    घरमै असहज भएपछि उनलाई नजिकैको फेक्ट नेपालद्वारा सञ्चालित नेपाल बर्न अस्पताल लगिएको र त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरेको अर्यालले जानकारी दिए ।

    पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका छोरा हुन्। उनका श्रीमती, एक छोरा र एक छोरी छन्। उनी जनता टेलिभिजनमा मालिकसमेत हुन् ।

    प्रकाशित मिति :आश्विन २६ २०८३ सोमवार - १७:४०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij