Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

दुर्गा प्रसाईको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

दुर्गा प्रसाईको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश


  • 876
    Shares

    दुर्गा प्रसाईको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश
    images

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। 

    सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश दिएको हो। दुर्गा प्रसाईका हकमा उमा प्रसाईले नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीलगायतलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

    खड्काको जाहेरीका आधारमा प्रहरीको साइबर ब्यूरोले प्रसाईलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो।

     

    प्रकाशित मिति :आश्विन १४ २०८३ बुधवार - १४:४४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij