Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा

आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा


  • 1.1K
    Shares

    आभा श्रेष्ठ कर्ण सचिवमा बढुवा
    images

    काठमाडौं । सरकारले सहसचिव आभा श्रेष्ठ कर्णलाई सचिवमा बढुवा गरेको छ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कर्णलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

    प्रशासन सेवामा रहेकी कर्णलाई सचिवमा बढुवा गरेसँगै सरकारले गण्डकी प्रदेश पठाएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा पदस्थापन गर्ने निर्णय भएको उनले बताएका छन्।  

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १७:१४:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij