Logo

२०८३ आश्विन २८ गते बुधवार

२०८३ आश्विन २८ गते बुधवार

प्रधानमन्त्रीसँग भारतीय राजदूतको विदाई भेट

प्रधानमन्त्रीसँग भारतीय राजदूतको विदाई भेट


  • 848
    Shares

    प्रधानमन्त्रीसँग भारतीय राजदूतको विदाई भेट
    images

    काठमाडौं ।  नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग विदाई भेट गरेका छन्।

    नेपालका लागि आफ्नो राजदूतको कार्यकाल पूरा गरी फर्किन लागेका श्रीवास्तवले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

     

     

    प्रकाशित मिति :आश्विन १३ २०८३ मंगलवार - १३:५५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij