Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

दुर्गा प्रसाईंलाई अस्पताल लगियो

दुर्गा प्रसाईंलाई अस्पताल लगियो


  • 995
    Shares

    दुर्गा प्रसाईंलाई अस्पताल लगियो
    images

    काठमाडौं । सोमबार पक्राउ परेका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ।

    साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले प्रसाईंलाई पक्राउ गरेको हो। पक्राउपछि उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार स्वास्थ्य परीक्षणपछि प्रसाईंलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी गरिएको छ। उनीमाथि सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको विषयमा अनुसन्धान अघि बढाइएको बताइएको छ।

    प्रसाईंले केही समयअघि रास्वपाकी सांसद रचना खड्कालाई लक्षित गर्दै उनको व्यक्तिगत तथा पारिवारिक विषय जोडेर अभिव्यक्ति दिएका थिए। खड्का जेनजी आन्दोलनमा मृत्यु भएका व्यक्तिकी आमासमेत हुन्।

     

    प्रकाशित मिति :आश्विन १२ २०८३ सोमवार - १३:५६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij