Logo

२०८३ आश्विन २९ गते बिहिवार

२०८३ आश्विन २९ गते बिहिवार

लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम

लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम


  • 1.1K
    Shares

    लगातार वर्षापछि नेसनल मेडिकल कलेजले फिर्ता लियो १२ घण्टे अल्टिमेटम
    images

    काठमाडौं । पर्साको वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कलेज छाड्न दिएको १२ घण्टे अल्टिमेटम फिर्ता लिएको छ ।

    अस्पतालले बिहीबार सूचना जारी गर्दै स्नातकोत्तर प्रथम वर्षका आवासीय चिकित्सकलाई छात्रावासका कोठा, क्वार्टर वा अन्य आवासीय सुविधा १२ घण्टाभित्र खाली गर्न निर्देशन दिएको थियो ।

    आन्दोलनरत चिकित्सकलाई आवासीय सुविधा खाली गर्न दिएको उक्त निर्देशनपछि अस्पतालले अल्टिमेटम फिर्ता लिएको हो । अस्पतालले यसअघि जारी गरेको सूचना कार्यान्वयन नगर्ने जनाएको छ ।

    आवासीय चिकित्सकहरू आफ्ना विभिन्न माग राख्दै आन्दोलनमा छन् । अल्टिमेटम फिर्ता लिएपछि उनीहरूको आन्दोलन र कलेज प्रशासनबीचको विवाद थप छलफलतर्फ जाने देखिएको छ । 

     

    प्रकाशित मिति :आश्विन ९ २०८३ शुक्रवार - ११:३६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij